देश बचाउन नेतासँग झोली थापिराकोछु !
जनतालाई शान्तिदिन गोलि थापिराकोछु !!
दुश्मनहरुको घेराम छु लाकोछैन डर !
मर्नै पर्छ मृत्युको डोलि थापिराको छु !!
रोशन ओलि `मिशन´
रुकुम झुल्नेटा
जनतालाई शान्तिदिन गोलि थापिराकोछु !!
दुश्मनहरुको घेराम छु लाकोछैन डर !
मर्नै पर्छ मृत्युको डोलि थापिराको छु !!
रोशन ओलि `मिशन´
रुकुम झुल्नेटा

