मुक्तक मिस्टर राउडिको


पीडा हुदा आसु खस्छ रुदा सम्झनु!
र मनभित्र गहिरो चोट हुदा सम्झनु!
सुखमा दिन्छन् साथ सबैले,तर मलाई,
भक्कानिदै हातले सिर छुदा सम्झनु!

Post a Comment

Hello

Previous Post Next Post