सारा दुनिया खुसी थियो मेरो हार देखेर,
मुटु देखिको नै दुखमा एउटा लाचार देखेर
आँसुको मुल्य बेचेर खुसी किन्न थाले मैले पनि,
अहिले सबै मेरो पछि छन यो मेरो व्यापार देखेर
मुटु देखिको नै दुखमा एउटा लाचार देखेर
आँसुको मुल्य बेचेर खुसी किन्न थाले मैले पनि,
अहिले सबै मेरो पछि छन यो मेरो व्यापार देखेर
शंकर अधिकारी हंसपुर अर्घाखाँची
