काठमाडौं - शिवरात्रीमा नागाबाबाहरुले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा
रिट परेको छ ।
कानुन व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । न्यौपानेले धर्मको नाममा नागाबाबाद्धारा गरिने अश्लील प्रदर्शन र उच्छृङखल व्यवहार नियन्त्रण गर्न आदेश माग गरी सो रिट दायर गरेका हुन् ।