मुक्तक-आमा तिम्रो असल छोरी बनी देखाउनु छ मलाई

आमा तिम्रो असल छोरी बनी देखाउनु छ मलाई
तिम्रा लागि अनगिन्ती खुसिहरु टेकाउनु छ मलाई
गर्ब देेेेखी सुरक्षित राख्दै जन्म दिई हुर्कायौ आमा,
समाजमा राम्रो काम गरि मेरै नाम लेखाउनु मलाई

सिता मगर नारायणपुर दाङ

Post a Comment

Hello

Previous Post Next Post