कोरोना भाइरस नियन्त्रणमा चिनको चमत्कार, ७४ हजार भन्दा बढीको सफल उपचार

फाइल फोटो
ई-कटुवाल/काठमाडौं 
चिनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस डिजिज (कोभिड-१९) नियन्त्रणमा चिनले उल्लेखनीय प्रगति गरिरहेको छ। भाइरसबाट विश्व समुदाय नै आक्रान्त बनिरहेको बेला चिन भने नियन्त्रणको नजिक पुगेको हो। कुल ८१,२८५ जनामा भाइरस देखिएकोमा चिनले सर्वाधिक ७४,०५१ (९१.१०%) जनाको सफल उपचार गरिसकेको छ। चिनमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३२८७ रहेको छ भने हाल संक्रमितको संख्या ३,९४७ रहेको छ।
Previous Post Next Post