भित्री व’स्त्र खोलेर सुत्नुका केही फाइदा यस्ता छन्ः
आराम-
ब्रा र पे’न्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वा’सप्रश्वा’समा अव’रोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ । त्यसैले खोलेर सुतेमा अाराम मिल्छ ।
पसिना आउँदैन-
सुत्दा पसिना आउने गरेको छ भने भित्री व’स्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।
दा’ग बस्दैन-
ब्रा र पे’न्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भ’वती अथवा स्त’नपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।
गहिरो निद्रा –
ब्रा र पे’न्टी खोलेर सुत्दा गहि’रो निद्रा पर्छ । यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।
क्या’न्सरको जोखिम कम –
कँसि’लो ब्रा लगाएर सुत्ने युवतीलाई स्त’नको क्या’न्सर लाग्ने जो-खिम बढी हुन्छ । कँ’सिलो ब्राले स्त’न वरिपरिको भागमा र’क्तसञ्चा’र सुचारु हुन दिँदैन । जसले गर्दा क्या’न्सरको जोखिम बढ्छ ।
स्त’नस’म्बन्धी रो’ग लाग्दैन-
टाइट ब्रा लगाएर सुत्ने महिलामा स्त’न सुनिने, स्त’नमा पानी जम्नेजस्ता सम’स्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो सम’स्या देखिँदैन ।
र’क्तस’ञ्चार सुचारु-
ब्रा–पे’न्टी कसि’लो हुने भएकाले यसले र’क्तस’ञ्चारलाई सुचारु हुन दिँदैन, जसले दी’र्घका’लमा अनेक स्वास्थ्य सम’स्या निम्त्याउन सक्छ ।