चिनमा कोभिड-१९ भ्याक्सिनको परिक्षण प्रयोग सुरु

सिआरआई/चाइना
चिनियाँ चिकित्सा अनुसंधानकर्ता छन वेको टोलिले अध्ययन गरेर विकास गरेको कोभिड-१९ भ्याक्सिनको पहिलो पटक परिक्षण प्रयोग हुने भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड र चिनको नियम कानुन बमोजिम उक्त भ्याक्सिनको परिक्षण हुन लागेको हो। 

Post a Comment

Hello

Previous Post Next Post